नेपाल आइडलले ब्राबिधिक समस्याले लाइभ दिन नसकेको प्रति क्षमा मागेको छ । टिभि हेरेर बसेका लाखौ दर्शकहरु निराश भएकाछन् । सामाजिक सञ्जालमा रिस पोखिरेकाछन् ।

तर त्यहाँबाट बिभिन्न च्यानलहरुले भने लाइभ गरिरहेकाछन् ।

राम्ररी केहि नबुझिने भएपनि लाइभ आइरहेको छ हेर्नुहोस टिभी अन्नपूर्णले गरेको लाइभ

  • शुक्रबार, अशोज ६, २०७४ मा प्रकाशित