नेपाली गित संगीतमा छाडापन ल्याउने गायिकाको रुप ज्योति मगरलाई चिनिन्छ । उनि जुन सुकै अन्तर्वार्तामा खुलेर नै अश्लिल हाउ भाउ प्रस्तुत गर्छिन । पछिल्लो समय गुमनम रहेकी उनि अनलाईन खबरको मस्ती टक मा पुन यसरी प्रस्तुत भएकी छिन । हेरौ अनलाईन खबरको लागि मस्ती टकमा बिजय आवाजले लिएको ताजा भिडियो सहित ।

  • बुधबार, साउन ३२, २०७४ मा प्रकाशित