काठमाडौँ

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सबाट आइपिएल खेल्ने भएपछि इंग्ल्याण्डका पूर्व कप्तान माइकल भनले पनि खुशी व्यक्त गरेका छन् ।

माइकलले ट्वीट गर्दै १७ वर्षकै उमेरमा आइपिएल अक्सनमा उनको बोली लाग्नु र आइपिएलमा देख्न पाउनु ठूलो कुरा भएको बताएका छन् ।

  • आइतवार, माघ १४, २०७४ मा प्रकाशित