हरेक नारीको चाहना हुन्छ अामा बन्ने तर अामा बन्न कति गाह्रो छ भन्ने सायद हरेक पुरुषले बुझ्दैनन् हाेला ।यसरी बच्चालाई जन्म दिन कति गाह्रो हुन्छ हाेला जसले एउटा बच्चाको लागि नारीले अाफ्नाे शरीर नै च्यातेर अामा बन्ने रहर पुरा गर्छिन्।विडम्बना यसरी जन्म दिएकाे बच्चाले बुढेसकालमा साथ छाेड्दा एउटा अामाकाे मन कति रुन्छ हाेला,अाँशु कति झर्छ हाेला।
हेर्नुहाेस् अामा बन्न कतिकाे गाह्रो हुन्छ भनेर भिडियो

  • सोमवार, साउन २, २०७४ मा प्रकाशित